Blogs

PRESS RELEASE ON FAKE NEWS REGARDING IPO ISSUE OF BIKASH HYDROPOWER COMPANY LIMITED

PRESS RELEASE ON FAKE NEWS REGARDING IPO ISSUE OF BIKASH HYDROPOWER COMPANY LIMITED

विज्ञप्ती

हाल विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा हालै नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्कासनको लागि अनुमति प्राप्त कम्पनीहरुले कमिसन बुझाएर मात्र अनुमति पाएको भन्ने भ्रामक समाचार प्रति यस कम्पनीको ध्यानाकर्षण भएको छ । यस प्रक्रियामा हामिले कुनै पनि व्यक्तिलाई अनुचित लाभ हुने कार्य नगरि नियमानुसार स्वीकृती प्राप्त गरेको व्यहोरा जानकारी गराउँदछौं ।

 

विकास हाईड्रोपावर कम्पनी लिमिटेड